Birendranagar-7, Itram Surkhet, Karnali Province, Nepal
083-520032, +977-9858051232

About Us

एक दशक भन्दा बढी समय देखि शिक्षा क्षेत्रमा सेवा दिदै आइरहेको यस संस्थाले वर्तमान परिप्रेक्षमा प्राविधिक क्षेत्रको आवश्यकता र संभावनाको मुल्यांकन गरि प्राविधिक शिक्षा लिन चाहने विद्यार्थी वर्गको सपनालाई पुरा  गर्ने जमर्कोका साथ CTEVT बाट संबन्धन प्राप्त गरि २०७१ साल देखि Pre-Diploma in Civil Engineering Pre-Diploma in veterinary Science कार्यक्रम संचालन गरिरहेको छ । निकट भविष्यमा  CTEVT बाट  संबन्धन प्राप्त गरि  Diploma in Civil Engineering Diploma in Pharmacy संचालन गर्ने प्रक्रिया मा रहेको छ ।

आदरणीय अभिभावक ज्यु र प्रिय विद्यार्थी भाई बहिनि हरु प्रति हामी गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न कुनै पनि कसर बाँकि राख्ने छैनौं भनि प्रतिबद्धता जाहेर गर्दछौं । यस कुरामा विस्वस्थ भइ प्राविधिक शिक्षा ग्रहण गर्नका लागि सर्वोत्कृष्ट गन्तब्य छनोट गर्नुहुनेछ भनि विस्वास लियका छौ साथै रचनात्मक सुझाब तथा सल्लाहको अपेक्षा गर्दछौं ।

 

 

 

Facebook Youtube Twitter LinkedIn 9858051232